धनकुटामा बृक्ष रोपण

धनकुटा । दिगो विकासका लक्ष्ह्य हासिलका लागि हाल विश्व भर विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको सन्दर्भमा आज धनकुटामा वृक्ष रोपण गरिएको छ ।

गैरसरकारी संस्था महासंघ र देउराली युवा क्लवको आयोजनामा धनकुटाको चुलिवन क्षेत्रमा ५ सय वोट वृक्ष रोपण गरिएको हो ।

गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मिन प्रसाद सुवेदीका अनुसार धनकुटा नगरपालिका ७ का वडाध्यक्ष जंग वहादुर राई को प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रम पछि चुली वन क्षेत्रमा धुपी,कल्की,एवोकाडो लगायतको विरुवा रोपीएको हो ।

देउराली युवा क्लवका अध्यक्ष सुदिप राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासंघका सचिव सरोज भुजेलले गर्नुभएको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल लगायतले वृक्ष रोपणको वारेमा स्पष्ट पारेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।