नेपाली कांग्रेस चौबिसे धनकुटाको समन्वयमा बाढीपहिरो पीडितलाई राहात सामाग्री प्रदान

धनकुटा । कार्तिक २ मा परेको अबिरल बर्षाद्वारा पीडित २० घरधुरीलाई नेपाली कांग्रेस चौविसे गाउँकार्य समितिको समन्वयमा राहत वितरण कार्य सम्पन्न भएको छ ।

क्विक रेस्क्यु टिम नेपालको सहयोगमा उक्त राहत वितरण कार्य सम्पन्न भएको हो ।

चौबिसे गाउँपालिका वडा नं १ र ६ का बाढीपहिरोद्वारा पीडित जम्मा २० घरधुरीलाई प्रतिघर १ बोरा चामाल,दाल,नून,तेल र चिउरा वितरण गरिएको नेपाली कांग्रेस चौबिसे गाउँपालिका सभापति गुणराज राई९बिजु० ले बताउनु भयो ।साथै सिरक,डस्न समेत बितरण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।