सहकारी सम्वन्धि दुई दिने आधारभुत अभिमुखिकरण आजदेखि शूरु

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकामा सहकारी सम्वन्धि दुई दिने आधारभुत अभिमुखिकरण आजदेखि शूरु भएको छ । अभिमुखिकरणको गाउपालिका अध्यक्ष मनोज राईले उदघाटन गर्नुभएको हो ।

गाउपालिकाद्धारा आयोजित अभिमुखिकरणमा गाउपालिकाको सात वटै वडाका विभिन्न सहकारी संस्थाका २० जना सदस्यहरूले सहभागिता जनाएका छन् । कार्यक्रमको सहजिकरण गाउपालिकाको रोजगार संयोजक तथा सहकारी विभाग प्रमुख सीता पौडेल गरिरहनु भएको छ ।

अभिमुखिकरणमा सहाभागिहरूलाई सहकारीको मुल्यमान्यता, संस्थापन कार्यविधि ,सहकारी सुशासन अवस्था, सहकारी क्षेत्रका राज्य संयन्त्रहरू सँगको छलफल लगायत विषयमा प्रशिक्षण दिने सहजकर्ता रोजगार संयाजक तथा सहकारी विभाग प्रमुख पौडेलले बताउनुभयो ।

कार्यक्रममा गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य , लगायत कर्मचारीहरूको उपस्थित थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖