सहिदभुमि गाउंपालिकाको नवौं गाउंसभा ५ वटा ऐन र ३ वटा कार्यविधि पास गर्दै सम्पन्न

धनकुटा । धनकुटा जिल्लाको सहिदभुमि गााउपालिका धनकुटाको नवौं गाउंसभा ५ वटा ऐन र ३ वटा कार्यविधि पास गर्दै सम्पन्न भएको छ ।

गााउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न उक्त सभाले ५ वटा ऐन र ३ वटा कार्यविधि पास गरेको हो । त्यस्तै गरी चालु अर्थिक वर्षको बजेट संसोधन गरिएको गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिनु भयो । सभाले विगत वर्षहरुमा सञ्चालित कार्यक्रम आयोजनाहरुको वेरुजुको फर्छोट गर्न सब परिक्षण गरि फर्छोटका लागि नितिगत निर्णय गरिएको छ ।

८ औ गाँउसभाले भौतिक पूर्वाधार निमार्ण तर्फका आयोजना सम्झौता गर्ने समय अवधि पुष मसान्त सम्म तोकिएकोमा उक्त समयम अबधि २०७८ फागुन १५ सम्म म्यमद थप गरिएको प्रमुख प्रशासकिय अधिकृत शाक्यले बताउनु भयो । त्यस्तै गरी सभामा गाउपालिकाले संस्थागत क्षमता स्वमुल्याङकन बापत पाएको अकं माथि छलफल गरिएको छ ।

सभामा गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई , वडाअध्यक्षहरु , कार्यपालिका सदस्य , सदस्य पालिका लेखा संयोजक नितेस कुमार यादव , विभिन्न शाखा विभागका प्रमुख लगायत कर्मचारिहरुको उपस्थीति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖