धनकुटाका धावक डेविडले काठमाडौँको दशरथ रंगशाला देखि धनकुटा सम्मको दौड यसरी गरे पुरा

धनकुटा,५ चैत । धनकुटाका धावक देविन्द्र खेवा लिम्बु डेविडले काठमाडौँको दशरथ रंगशाला देखि धनकुटाको तल्लो टुडिखेल सम्म एकल म्याराथन दौड पुरा गरेका छन् ।

यही फागुन ३० गते देखि सुरु गरेर आज चैत ५ गतेमा दौड पुरा गरेका हुन् । “स्वाथ्यका लागि दौड र राष्ट्रका लागि खेलकुद ” भन्ने नाराका साथ युवाहरु लाई स्वाथ्यका लागि सचेत गराउनका साथै खेलकुद प्रति आकर्षण गराउन र धनकुटा सहित प्रदेश न १ लाई खेलकुदको माध्यम बाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउनका लागि म्याथुन दौड गरेको उनको भनाई थियो ।

उनलाई धनकुटाको तल्लो टुडिखेलमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाग, धनकुटा जिल्ला एथ्लेटिकस संघका अध्यक्ष किरण प्रदान लगायतले स्वागत गर्नु भएको थियो ।

उनि संग दमकका मेघराज राईले समेत दौडिएका थिए तर मेघराज दशरथ रङगशालाबाट कोटेश्वर, सिन्धुली, बर्दिबासको रुट हुँदै ईटहरीसम्म सँगै आएर मेघराज दमक र डेविड धनकुटातर्फ लाग्नेका थिए ।

धनकुटा वडा न ७ निवासी देबिन्द्र खेवा लिम्बुले काठमाडौं टु धनकुटा करिब ४७५ किलोमिटर दौडिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖