महालक्ष्मी नगरपालिकामा श्री बहादुर तामाङ्गको अध्यक्षतामा २१ सदस्यीय नेपाल लोकतान्त्रिक तामांग संघको प्रथम नगर कमिटी गठन
धनकुटा । नेपाल लोकतान्त्रिक तामाङ्ग संघको महालक्ष्मी नगरपालिकामा प्रथम नगर भेला श्री बहादुर तामाङ्गको अध्यक्षतामा २१ सदस्य नगर कमिटी गठन गर्दै सम्पन्न भएको छ ।
नेपाल लोकतान्त्रिक तामाङ संघ जिल्ला कमिटी धनकुटाको आयोजनामा सम्पन्न प्रथम नगर भेला बाट २१ सदस्य नगर कमिटी गठन गरिएको हो ।
नव गठित नगर कमिटी उपाध्यक्षमा रमा तामाङ्ग ,सचिव राजु तामाङ्ग , सहसचिव लाख बहादुर तामाङ्ग , काेषअध्यक्ष मनु तामाङ्ग , सदस्यता भक्त बहादुर तामाङ्ग ,हस्ता बहादुर ताङ्ग , किरण तामाङ्ग , प्रेम बहादुर तामाङ्ग ,तेज बहादुर तामाङ्ग , प्रर्मिला तामाङ्ग ,विनाेद तामाङ्ग ,श्रीमान तामाङ्ग , देवराज तामाङ्ग , कविता तामाङ्ग ,प्रतीक्षा तामाङ्ग , दिपन तामाङ्ग र बविता तामाङ्ग रहेकाछन् ।
कार्यक्रममा संघ जिल्ला अध्यक्ष यज्ञ घिसिङको अध्यक्षता र संघका जिल्ला ईन्चार्ज पेमा कुमारी लामा प्रमुख आतिथि , संका जिल्ला सदस्य पाना माेक्तान , संघका सचिव उत्तम पाख्रिन नेकपा एमाले पार्टीका जिल्ला कमिटी सदस्य मानवी तामाङको उपस्थिति रहेको थियो ।


