पाख्रीबास ४ मा सोवित निरौलालाई नै भोट किन ?

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ मा गत स्थानिय तह निर्वाचनमा नेकपा(एमाले) का तर्फबाट अत्याधिक मतका साथ वडा अध्यक्ष पदमा विजयी भएर वडाको बिकासमा महत्वपूर्ण जिम्मेवारी निभाएका ब्यक्ति हुन सोवित निरौला ।

राजनैतिक उतारचढाव संगै नेकपा एमालेबाट नेकपा(एकिकृत समाजवादी) मा प्रबेश गरेर पार्टीको नगर कमिटी अध्यक्षको पद सम्हाली रहनु भएका निरौलाले पु:न आगामी बैशाख ३० मा हुन गइरहेको स्थानिय तह निर्वाचनमा पाख्रीबास नपा वडा नं ४ बाट वडा अध्यक्षको प्रत्यासीको रुपमा नेकपा(एस) को चुनाव चिन्ह कलम लिएर मैदानमा उत्रेका छन् ।

विगतमा नगरमा भएका भ्रष्टचार,विकृति र विसंगतिको बिरुद्द पटक पटक नगरसभा समेत बहिष्कार गरेका निरौला वडामा बलिया प्रत्यासीको रुपमा देखिन्छन् ।

विगत ५ बर्षमा आफुले वडाबासीका लागि गरेको कामलाई जनताले मूल्यकांन गरि आफुलाई पु:न जिताउन निरौलाले आग्रह गरेका छन् ।

यदि आफुहरुले आगामी निर्वाचनमा जित्न सफल भए वडाबासीका यी कामहरु गर्ने प्रतिबद्दता घोषणा पत्र मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुहोस् प्रतिबद्दता(घोषणा पत्र)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖