जिसस धनकुटामा एमालेको प्यानल बिजयी

नारायण कुमार राई/धनकुटा २८ जेठ । जिल्ला समन्वय समिति धनकुटाको निर्वाचनमा नेकपा एमालेका एमालेका निरन तामाङ्ग सहित प्यानल बिजयी भएको छ ।

गठबन्ध र एमाले बीच ९ पदका लागि शनिबार भएको निर्वाचनमा प्रमुख पदमा एमालेका तामाङ्ग सहित अन्य पदाधिकारीहरु बिजयी भएका हुन् ।

उप–प्रमुख सावित्रा राई,महिला सदस्यहरु ईन्दिरा सुब्बा(याखा),कमलकुमारी लिम्बू,सरिता भण्डारी(बराल),दलित तथा अल्पसंख्यकबाट बालकुमारी रुचाल,अन्य सदस्यहरुमा टिकाराम मगर,नेत्रबहादुर भण्डारी र रबिन्द्र न्यौपाने बिजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उमेद्वार रहेका हर्क चेम्जोङ्गले ५,उप–प्रमुख मन्जु कार्कीले ४ मत महिला सदस्यहरु, डम्बरकुमारी अधिकारी(धमला) र बिमला राई(माबुहाङ्ग)ले ५÷५ मत तथा सरिता खत्री(भण्डारी)ले ४ मत ल्याएका छन् ।

दलित तथा अल्पसंख्यकबाट दुर्गा दर्जी तथा अन्य सदस्यहरु कुसुम जोशी श्रेष्ठ,सुशिलकुमार मगर र सुष्मा गुरुङ्गले ५÷५ मत पाएइका छन् ।

सात स्थानिय तह रहेको धनकुटामा नेकपा एमालेका ३ प्रमुख र ६ उप–प्रमुख सहित ९ जनाले मतदान मतदान गरेका थिए ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ४ प्रमुख र माओवादी केन्द्रको १ उप–प्रमुख सहित ५ जनाले मतदान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖