धनकुटाका कर्मचारीले बुझाए प्रजिअ मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र

धनकुटा,२६ साउन । धनकुटाका जिल्लाका विभिन्न कार्यलयहरुमा कार्यरत नायव सुब्बाहरुले असमान तलव वृद्धि विरुद्ध र न्यायोचित तथा शिघ्र निजामती सेवा ऐन जारी होस् भन्ने माग सहित धनकुटाका प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनकुटाका अध्यक्ष गोविन्द खत्रीले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र हस्तान्तरण गर्नु भएको थियो ।

हस्तान्तरण कार्यक्रमा कर्मचारी संग आबद्ध विभिन्न संघ संगठनका प्रमुख प्रतिनिधी सहित राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारीहरु नायब सुब्बा, खरदार र सहायक कर्मचारीहरुको उपस्थिती रहेको जनाइएको छ ।

असमान रुपमा सरकारले तलबमान बढाएको भन्दै देशभर राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारीहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖