अर्थमन्त्री शर्मा र धनकुटाका दुई पालिका प्रमुखलाई खुवालुङ् नाट्य समूहको उपहार

धनकुटा,१ भाद्र । खुवालङु( ढुङ्गाको बाटो) नाटक समुहले आज काठमाण्डौको मण्डला नाटकघरमा अर्थमन्त्रि जनार्दन शर्मा र धनकुटाका दुई पालिका प्रमुखलाई सम्मान गर्दै उपहार प्रदान गरेको छ ।

काठमाण्डौको मण्डला नाटकघर थापागाउमा खुवालु(ढुङ्गाको बाटो)द नाटक प्रर्दशन स्थलमा नाटक प्रर्दशन पछी नाटकका लेखक राजन मुकारुङ र निर्देशक किरण चाम्लिङ राईले अर्थमन्त्रि शर्मा सहित धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया,सागुरीगढी गाउपालिका अध्यक्ष जितेन्द्र राईलाई खुवालुङको झोला उपहार प्रदान गरेका हुन् ।

सो अवसरमा मन्त्रि शर्मा, संघिय सासंद सुदन किराती,संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई,धनकुटा नगर कार्यपालिका सदस्य भोगेन्द्र राई लगायतले खुवालुङ नाटक देखाईएको थियो ।

नाटक हेरेपछि उनिहरुले यसमा किराँत समुदायको संस्कृती, इतिहास झल्केको र नाटक निक्कै महत्वपूर्ण रहेको बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖