धनकुटाबाट एक मोटरसाईकल फेला

धनकुटा । धनकुटाको धनकुटा नगरपािलका वडा नं ९ बाट प्रहरीले एक मोटरसाईकल फेला पारेको छ ।

धनकुटा नगरपालिका ९ कोशी लोक मार्गमा प्रहरी टोली गस्ती गर्दै जाने क्रममा रिजन वर्क शप अगाडी व्यवारीसे अवस्थामा मोटर साईकल फेला परेको प्रहरीले जनाएको छ । प्रदेश

३-०२-००७ प ८२६७ नं को कालो रङ्गको १५० सिसिको पल्सर मोटर साईकल प्रहरी चौकी मुलघाटमा ल्याएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

त्यस्तै वेवारिसे अवस्थामा फेला परेको एउटा स्कुटर प्रहरीले स्कुटर धनीलाई बुझाएको छ । साउन ३० गते धनकुटाको साँगुरीगढी गाउपालिका ६ कोशी लोक मार्गमा प्रहरी टोली गस्ती गर्ने क्रममा फेला परेको को १२ प ९४२३ नं को स्कुटर प्रहरी चौकी मुलघाट धनकुटामा ल्याएर अनुसन्धान गर्दा सवारीधनी सनुसरी धरान उपमहानगरपालिका ९ बस्ने वर्ष २४ की अहिसा खातुनको रहेको भनि खुलेकोले आज बुझाईएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।