नेपाल परिवार नियोजन संघ धनकुटा शाखाले गर्यो चित्रकला प्रतियोगिता,आशिका भइन् प्रथम

धनकुटा,२ भदौ । नेपाल परिवार नियोजन संघ धनकुटा शाखाले आयोजना गरेको “यूवामैत्री समाज” बिषयक चित्रकला प्रतियोगितामा धनकुटा बोर्डिङ स्कुलकी छात्रा आशिका राई प्रथम भएकी छन्

त्यस्तै बाल संसार बोर्डिङ स्कुलकी अनुष्का श्रेष्ठ दोस्रो, गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटा ६ कि सन्ध्या खत्री तेस्रो र तुलसीमेयर बोर्डिङ स्कुलका मीकसेन लिम्बुले तेस्रो स्थान हासिल गरेको निर्णयक श्रीकृष्ण जोशीले जानकारी दिनु भयो ।

नेपाल परिवार नियोजन संघको आयोजना, युवा मन्च र एडस को सहकार्य मा भएको अन्तरास्ट्रिय युवा दिवश को अवसर मा भएको चित्रकला प्रतियोगिता भएको हो ।

कार्यक्रमको अध्यक्षता देवेन्द्र प्रधानले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी धनकुटा नगरपालिका ५ का वडा अध्यक्ष धनकुमार राई रहनु भएको थियो । नेपाल परिवार नियोजन संघ को बेष्ट यूथ मन्दिप श्रेष्ठ हुनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।