निर्वाचनका लागि टिकट वितरण गर्दा जिल्लाको सिफारिसको आधारमा मात्र गर्न सुझाव

धनकुटा । सरकारले आगामी मंशिर ४ गतेको लागि प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि मिति तोकेको छ ।

यो सन्र्दभमा नेपाली कांग्रेस धनकुटाको टोलीले पार्टीका केन्द्रिय स्तरका नेताहरुलाई भेटेर निर्वाचनका लागि उम्मेद्धारका छनौट गर्दा जिल्लाले सिफारिस गरेको आधारमा मात्र गर्न सुझाव दिएको छ ।

कांग्रेस उपसभापति धन राज गुरुङ,महामन्त्री गगन कुमार थापा र सहमहामन्त्री भीष्मराज आङदम्बे सँग काठमाण्डौमा भेट गर्दै टोलिले त्यस्तो सुझाव दिएको हो ।

चुनावमा जित हाँसिल गर्नका लागि केन्द्रको भूमीका र उम्मेद्धारको लोकप्रियता देखी अन्य आवश्यकीय धेरै कुरा महत्वपूर्ण हुने भएकोले त्यस्तो सुझाव दिईएको नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले वताउनुभयो ।

टोलिमा पार्टीका जिल्ला सभापति दिनेश राई सहित महालमक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया,सागुरीगढी गाउपालिकाका अध्यक्ष तथा प्रदेश सभा (क) क्षेत्रिय कार्य समिति सभापति जितेन्द्र राई,क्षेत्रिय सदस्य राजेश्वर वहादुर श्रेष्ठ लगायतको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।