नेपाल लोकतान्त्रिक तामाङ संघको पाख्रीबास नगर कमिटी गठन

धनकुटा । नेपाल लोकतान्त्रिक तामाङ संघको पाख्रीबास नगर कमिटी गठन गरिएको छ ।

संघको जिल्ला कमिटीको आयोजनामा १७ सदस्यीय नगर कमिटी गठन गरिएको संघका जिल्ला ईन्चार्ज पेमा कुमारी लामाले बताउनुभयो ।

नवगठित संघको नगर अध्यक्षमा फडिन्द्र बहादुर तामाङ , उपाध्यक्ष शुभचन्द्र तामाङ , सचिवमा ईन्द्रलाल तामाङ ,सहसचिव गोमा तामाङ , कोषाअध्यक्ष बबिता तामाङ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा राम बहादुर तामाङ , चिनि माया तामाङ, दिलु तामाङ, टीका तामाङ, पदम तामाङ, जंग बहादुर तामाङ, गोपाल तामाङ, पुष्प तामाङ, राम प्रसाद तामाङ, किरण तामाङ, लालचन तामाङ, जित बहादुर तामाङ रहेकाछन् ।

कार्यक्रम संघका जिल्ला कमिटी अध्यक्ष यज्ञ घिसिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम संघका उपाध्यक्ष चन्द्र तामाङ लगायत नेकपा एमाले पार्टीका जिल्ला तथा नगरको नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।