नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटाको दशौ अधिवेशन सम्पन्न
धनकुटा । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटाको दशौ अधिवेशन सम्पन्न भएको छ ।
समिति अध्यक्ष चेत बहादुर राना मगरको अध्यक्षतामा भएको उक्त अधिवेशन को सञ्चालन सचिव मन बहादुर मगर ले गर्नु भएको थियो ।
प्रमुख अतिथि नेपाल मगर सङ्घ केन्द्रीय समिति भाषिक उपाध्यक्ष गणेश पिठाकोटे मगर द्वारा उद्घाटित अधिवेशनमा नेपाल मगर सङ्घ १ नम्बर प्रदेश समिति अध्यक्ष तेज बहादुर अाले मगर तथा प्रदेश सदस्य पार्वति थापा मगरको विशेष अाथित्यता रहेको थियो ।
धनकुटा नगरपालिका को हिले स्थित हिले भ्यु होटलमा भएको अधिवेशन ले तोर्ण बहादुर खपाङ्गि मगरको अध्यक्षतामा ५ सदस्य जिल्ला समन्वय समितिले मनोनित गर्ने गरि २० सदस्यिय जिल्ला समन्वय समिति निर्माण गरेको छ ।
नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटा को नया समिति ,
अध्यक्ष – तोर्ण बहादुर खपाङ्गि मगर
उपाध्यक्ष- बिजेश थापा मगर
सचिव – तेज कुमार थापा मगर
सहसचिव- खड्ग राना मगर
कोषाध्यक्ष- तान कुमारि मगर
सदस्य – बेग बहादुर अाले मगर
सदस्य – राम बहादुर लुङगेलि मगर
सदस्य – गोपाल राना मगर
सदस्य – रेसिका पुलामि मगर
सदस्य – गोपाल पुर्वछाने मगर
सदस्य – पुखमान राना मगर
सदस्य – रुपा मगर
सदस्य – धन बहादुर दर्लामि मगर
सदस्य – सुर्य कुमारि मगर
सदस्य – शेर बहादुर घागा मगर
सदस्य – सरस्वति राना मगर
सदस्य – गोरख राना मगर
सदस्य – अभिषेक अाले मगर
सदस्य – सुवास राना मगर
सदस्य – निरोज खपाङ्गि मगर


