धनकुटा बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्यले गरे पदभार ग्रहण

धनकुटा । स्ववियु निर्वाचनमा सर्वसम्मत चयन भएका धनकुटा बहुमुखी क्याम्पसका स्ववियुका पदाधिकारी तथा सदस्यहरु प्रमाणपत्र लिदै पदभार ग्रहण गरेका छन् ।

धनकुटा बहुमुखी क्याम्पसमाआज आयोजित कार्यक्रममा नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको थियो ।

क्याम्पसमा ५ विद्यार्थी संगठनको सहमतिमा स्ववियु कार्यसमिति चयन गरिएको थियो ।

जस्मा अध्यक्षमा अनेरास्ववियुका सन्तोष बुढाथोकी, उपाध्यक्ष र सचिवमा नेविसंघका सुवास भण्डारी र सुवास खनाल, सहायक सचिवमा अखिल (क्रान्तिकारी)का किशोरकुमार रायमाझी र कोषाध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना चयन भएका छन् ।

अन्य सदस्यहरु समेत भागबन्डामा सहमति भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।