विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण अनुशिक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

धनकुटा, २७ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिकाको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको आयोजना तथा व्यवस्थापनमा साँगुरीगढी गाउँपालिका वडा नंम्बर ५ स्थित भानु माध्यामिक विद्यालय तथा साँगुरीगढी गाउँपालिका वडा नं ६ नाम्जे स्थित ग्रामीण जनता माध्यामिक विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरणका लागि सामग्री हस्तान्तरण तथा अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

सामाग्री हस्तान्तरण तथा अनुशिक्षण कार्यक्रमको सहजीकरण नेरेसो धनकुटाको तर्फबाट निवर्तमान सभापति हरिकुमार राई, नेपाली सेनाका मेजर चन्द्र उप्रेती, नेपाल प्रहरीका इन्सपेक्टर अनिल शाह र सशस्त्र प्रहरी बलका इन्सपेक्टर विश्वनाथ पोख्रेले गर्नु भएको थियो ।

कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको थियो । कार्यक्रमा पालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत मनोज ठाकुर, ५ नम्बर वडा अध्यक्ष खडग लिम्बू ६ नम्बर वडाका वडा अध्यक्ष यम प्रसाद मगर लगायतको उपस्थिती रहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।