पाख्रिबासमा एक महिलाले गरे आत्महत्या

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ८ काभ्रेकी एक महिलाको निधन भएको छ ।

काभ्रेकी करिब ३३ बर्षिय शोभा सुब्बाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । मृतक शोभाले करिब ५/६ महिना अगाडि मात्रै बिहे गरेर मुगा आएकी हुन् ।

मृतकको श्रीमान भुपाल राई रोजगारीको क्रममा कांकडभित्तामा रहनु भएको र अहिले घर आउंदै हुनुभएको जानकारी सोही वडाका वडा सदस्य गंगादेव राईले बताउनु भयो ।

मृतकले घरकै माथिल्लो तलामा सालको पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी हुन् ।

आत्महत्याको कारण खुलेको छैन भने घटनास्थलमा अनुसन्धानका लागि प्रहरीको टोली पुगीसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।