चौविसेमा चितुवाको आक्रमणबाट तीन जना घाइते

धनकुटा, ३१ बैशाख । धनकुटाको चौविसे गाउँपालिका–५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणबाट शनिबार तीन जना स्थानीय घाइते भएका छन् ।

घाइते हुनेहरुमा २६ वर्षीय मुकेश याखा, ३० वर्षीय भुवन याखा र ३३ वर्षीय पविन याखा रहेको प्रहरीले जनाएको छ । शनिबार अपराह्न मौनाखोला नजिकको जंगलमा सुँगुरलाई चारो खोज्ने क्रममा उनीहरु चितुवाको आक्रमणमा परेको प्रहरीको भनाइ छ ।

घाइतेहरुको विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र स्थानिय मेडिकलमा उपचार भएकोमा धरान लगेको मध्ये पनि भुवनलाई आज विहान अस्पतालले डिस्चार्ज दिसकेको स्थानिय भुमिराज देवानले बताउनुभयो भने मुकेशको उपचार भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖