धनकुटाका १ दशमलव ४ प्रतिशत परिवारमा छैन शौचालय

धनकुटा,२४ जेठ । धनकुटाका ३७ हजार ६ सय ४८ घर परिवार मध्ये १ दशमलव ४ प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्ग सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्ग कार्यलयले गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार धनकुटामा अझै पनि ३७ हजार ६ सय ४८ घर परिवार मध्ये १ दशमलब ४ प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्ग सार्वजनिक गरेको हो ।

जस अन्र्तगत महालक्ष्मी नगरपालिकामा १.०५ प्रतिशत, पाख्रिवास नगरपालिकामा १.४ प्रतिशत, छथरजोरपाटी गाउँपालिकामा १ प्रतिशत, धनकुटा नगरपालिकामा १ प्रतिशत, शहिदभूमी गाउँपालिकामा २.७ प्रतिशत, साँगुरीगढी गाउँपालिकामा १.८ प्रतिशत र चौबिसे गाउँपालिकामा १.२ प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्ग सार्वजनिक भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।