धनकुटाको पाख्रीबासमा पर्यटन प्रबर्दनका लागि सुन्तले डाँडामा निर्माणधिन संरचना

शर्मिला राई,धनकुटा । परियटन प्रवर्द्वधनलाई लक्षित गरि धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ३ र ४ काे सिमाना सुन्तले डाँडामा विभिन्न संरचना निर्माण भईरहेका छन् ।

पाख्रीवास नगरपालिका र काठमाण्डाै महानगरपालिकाकाे भगिनी सम्बन्ध अन्तरगत संयुक्त लगानिमा यहाँ भगवान श्री कृष्णकाे मूर्ति,यलम्बरकाे मूर्ति तथा पदमार्ग लगायतका संरचना निर्माण भईरहेकाे पाख्रीवास नगरपालिकाले जनाएकाे छ ।

२ करोड ४७ लाख बढी लागतमा निर्माण गर्न लागिएको यी संरचनाको कामको जिम्मा विनायक जेभी पूजा साईमन धरानले ठेक्का लिएको नगरका ईञ्जिनियर नरेन्द्र लिम्बुले जानकारी दिनुभयो ।

संरचना निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सकिएको उहाँले बताउनुभयो । यो काम २०८० भदौ मसान्तसम्म सक्नुपर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖