पर्यटकीय स्थान ध्वजे डाँडामा यसरी फहराइयो २२ देशको झण्डा(भिडियो सहित)

धनकुटा,४ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा रहेको ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नेपाल सहित २२ देशको राष्ट्रिय झण्डा फहराइएको छ ।

ध्वजे डाँडामा करिब २० फिट उचाइ भएका झण्डाहरु फहराइए हो । पूर्वको पर्यटकीयस्थल भेडेटारबाट पूर्बमा रहेको ध्वजे स्थानीय युवाहरुको पहलमा नेपाली झण्डा फहराएपछि पर्यटकीय क्षेत्रको अझ प्रवद्र्धन हुने साँगुरीगढी गाउँपालिका ५ का अध्यक्ष खड्गबहादुर लिम्बुले बताउनु भयो ।

डाँडालाई आकर्षणको केन्द्र बनाई विशेष गरि बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएर विभिन्न देशको झण्डा फहराइएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖