भूकम्पको धक्का

काठमाडौं । छत्तीसगढको गोरेला–पेन्द्र–मारवाही र कोरवा जिल्लामा आइतबार बिहान ९ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको तीव्रता रिक्टर स्केलमा ३.९ मापन गरिएको छ । भूकम्पको केन्द्रविन्दु कोरवा पश्चिमको जमिनबाट ५ किलोमिटर तल रहेको थियो ।

जानकारी अनुसार भूकम्पको धक्का यति शक्तिशाली थियो कि मानिसहरु केही बेरमै घरबाट बाहिर निस्किएका थिए । कोरवामा पनि विस्फोटको आवाज आएको थियो ।

भूकम्पका कारण पासान क्षेत्रका घरमा दरार परेको छ । यहाँ करिब ३ देखि ४ सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।