भर्चुअल बैठकमा निर्देशन दिँदै भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठक

भर्चुअल सुरक्षा निर्देशन
जिल्ला प्रहरी कार्यालय मातहत रहेका चारवटा इलाका प्रहरी कार्यालय र चौकीका इन्चार्जलाई चाड पर्वको समयमा हुने घटना नियन्त्रणका लागि बिहीबार भर्चुअल बैठकमा निर्देशन दिँदै भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठक ।
तस्बिर ः निरोज कोइराला/रासस


