सामूहिक दाहसंस्कार

कात्तिक १० गते हत्या गरिएका मुगुकाे छायानाथ रारा–६ मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिने छोरा रहरको स्थानीय घाटमा दाहसंस्कार गरिँदै ।
तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस