घर भत्किदा पुरिएका सामग्री निकाल्दै स्थानीयवासी

जाजरकोटमा रामीडाँडा केन्द्र बिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४ क्षपारेमा भत्किएको घर उत्खनन् गरेर पुरिएका सामग्री निकाल्दै स्थानीयवासी ।
तस्बिरः सुरेश आचार्य/रासस


