छुर्पी देखाउँदै भोजपुरका राई

वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लाग्नुभएका युवा दीपकुमार राई आफुले उत्पादन गरेको छुर्पी देखाउँदै ।
भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा दूग्ध उद्योग सञ्चालन गर्दै आउनुभएका राई यो क्षेत्रमा उदाहरणीय बन्नु भएको छ ।
व्यवसायी राईले दैनिक २५० देखि ३०० लिटरसम्म दूध सङ्गलन गर्दै आएको बताउनुभयो ।
तस्बिर ः युवराज विष्ट/रासस

