भोजपुरको टेम्केमैयुङमा जनता आवास कार्यक्रम मार्फत विपन्नलाई घर

जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका विपन्न परिवारको निर्माण भएको घर ।
१० विपन्न दलित परिवारले नयाँ घर पाएका छन् । एक परिवारका लागि रु तीन लाख ३६ हजारको लगानीमा घर निर्माण भएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्ग जानकारी दिनुभएको छ ।
तस्बिर ः युवराज विष्ट भोजपुर/रासस


