मकालु बेश क्याम्प नजिकै रहेको हिमश्रृखला र तादोशा आसपासको दृष्य

हिमश्रृखला
सङ्खुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु बेश क्याम्प नजिकै रहेको हिमश्रृखला र तादोशा आसपासको दृष्य ।
यो समुन्द्री सतहबाट ४चार हजार एक सयको उचाइमा पर्दछ ।
तस्बिर ः भविन कार्की/रासस


