बजेट ल्याउने तयारीमा साँगुरीगढी

धनकुटा । बजेट बिहिन अवस्थामा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकाले बजेट ल्याउने तयारी थालेको छ । गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले आज सामाजिक संजाल फेसबुक मार्फत बजेट ल्याउने तयारीमा रहेको जानकारी गराउँनु भएको छ ।

स्थानीय तहले असार १० भित्र गाउँ सभामा बजेट पेश गर्नु पर्ने र असार मसान्तसम्म पारित गरिसक्नुपर्छ संवैधानिक व्यवस्था भए पनि साँगुरीगढी गाउँपालिकाले भने जनप्रतिनिधीको विवादका कारण समयमा बजेट ल्याउन सकेको थिएन ।

बजेट लगायत विभिन्न विषयमा पटक–पटक वसेको कार्यपालिका वैठकमा सहमति हुन नसक्दा आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउन नसक्दा पालिकामा बजेट होलिडे भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖