उर्लाबारी मोटरसाईकल दुर्घटना : थप एक जनाको मृत्यु , पथरीका विष्णुको अवस्था गम्भिर

उर्लाबारी । उर्लाबारीमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुदा थप एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा परि गम्भिर घाईते भएका कानेपोखरी–४ का अन्दाजी २६ वर्षिय अमृत लिम्बूको बिहिबार साँझ करिव ६:३० बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उनको झापास्थित वि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु भएसँगै सो दुर्घटनामा परि मृत्यु हुनेको संख्या तिन पुगेको छ । अन्य दुई जनाको भने यसअघि नै उपचारको क्रममा मृत्यु भैसकेको छ ।

यस्तै सो दुर्घटनामा परि गम्भिर घाईते भएका पथरीशनिश्चरे–५ का अन्दाजी ३८ वर्षीय विष्णु धिमालको वि.एण्ड.सी. अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।-सुन्दरहरैचा अपडेट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।