क्यानडाकाे ओनटारियाेमा चुम्लुङ गठन

क्यानडा । क्यानडाकाे ओनटारियाेमा किरात याक्थुङ चुम्लुङ गठन भएको छ । जनक चेम्जोङकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हाे ।

गत २५ डिसेम्बरमा एक भेलाले कियाचु क्यानडाकाे शाखा समिति गठन गरेको थियोे । समितिकाे उपाध्यक्षमा कौसिला सुब्बा, सचिवमा भगिराज चोङवाङ क्याक, कोषाध्यक्षमा श्याम कुमारी चोङवाङ क्याक छन् ।

सदस्यहरूमा दिपेश थलङ, देऊ लिम्बु, मणि पालुङवा, अरूण तुम्रोक, क्रिस्टिना लिम्बु, अन्जली लिम्बु, मुक्कु चेम्जोङ रहेका छन् । त्यसैगरी,सल्लाहकारमा आदी याक्थुङ्वा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।