बिर्तामोडको मातृभूमि टोलमा आगलागी
झापा । झापाको बिर्तामोडमा आगलागी भएको छ ।
बिर्तामोड-४ मातृभूमि टोलमा आगलागी भएको हो ।
आगो नियन्त्रण गर्न बिर्तामोड नगरपालिकाको दमकल परिचालन गरिएको छ।