मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे

नयाँदिल्ली । मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणालाई लिएर आएको विशेष विमान बिहीबार दिउँसो दिल्लीको पालम विमानस्थलमा उत्रिएको छ ।

भारतीय मिडियाका अनुसार अब एक छिनमा एनआईएले उनलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकाले उनलाइ भारत सुपुर्दगी गरिदिएको हो ।

 

समाचार एजेन्सी आइएनएसको रिपोर्ट अनुसार तहव्वुर राणालाई कडा सुरक्षामा एयरपोर्टबाट एआइए को मुख्यालयमा लगिनेछ, जहाँ मेडिकल टोलीले कानूनी प्रक्रिया अनुसार उनको मेडिकल जाँच गर्नेछ।

 

केन्द्रीय मन्त्री पियुष गोयलले भने, ूआजको दिन धेरै महत्त्वपूर्ण छ। सन् २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। हामीले त्यो हमलाका आरोपी तहव्वुर राणालाई भारत फिर्ता ल्याएका छौं। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको निरन्तर प्रयासले यो सफल भएको हो।ू

 

राणालाई भारतको कानुनबमोजिम कडा कारबाही गरिने छ र अहिंसाका साथसाथै हिंसा गर्नेलाई कारबाही गर्नु पनि उत्तिकै जरुरी छ ।”

 

भारतीय सञ्चारमाध्यमका अनुसार सम्भवतः उनलाइ तिहाड जेलमा राखेर थप कारबाही गरिनेछ । उनी बिरूद्द मुम्बइमा आतंकवादी हमला गराउन मुख्य भुमिका खेलेको आरोप छ । झन्डै ४०० पृष्ठको आरोप पत्रमा उनी दोषी भेटिएका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖