झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
झापा । झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
अहिले प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ।
मोटरसाइकल चालक झापा अर्जुनधारा १० का ६८ वर्षिय टंक प्रसाद बराल रहेका छन्।।


