दश महिनामा चौबिसेमा १० वटा मुद्धा फैसला

देब याखा/बैसाख १९,धनकुटा(चौबिसे) । चौबिसे गाउँपालिका धनकुटाको न्यायीक समितिले गएको १० महिनामा १० वटा मुद्धा फैसला गरेको छ ।

आर्थिक बर्ष २०८१/०८२ को साउनबाट चैत मसान्त सम्ममा उजुरी परेका १२ वटा मुद्धा मध्ये १० वटा फैसला भएको पालिका उपाध्यक्ष तथा न्ययी समितिका संयोजक टंकमायाँ पाङ्मी मगरले जानकारी दिनुभयो ।

न्यायीक समितिले आफ्नो कार्यक्षेत्र भित्र पर्ने मुद्धाहरु दुबै पक्षको जीत हुने तरिकाले मिलापत्र गराईको र बाँकी भएका पनि चाडै कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

मगरका अनुसार न्यायी समितिमा घरायसी झगडा,साँध सिमाना, पशू लापरबाहि र लेनदेन लगाएतका मुद्धाहरु फैसला गरिऐको कुरा मगरले जानकारि दिनुभयो ।

उजुरि प्रशासक सुरेन हाङ्गाम लिम्बूका अनुसार गत बर्ष न्यायी समितिमा ३८ वटा मुद्धा परेको थियो । जसमा २५ वटा फैसला भएको जानकारी दिनुभयो । (प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖