झापाको दमक स्थित होटलमा एक महिला मृत फेला
झापा । झापा शिवसताक्षी ११ ब्याङडाडा नजिकै घर भएकी अन्दाजी २५ बर्षकी करिष्मा निराैला मृत फेला परेकी छन् ।
हिजो दिउसो करिब १ बजेतिरदमक स्थित ढावा हाेटलकाे रुम नम्बर बुक गरि बसेकी निराैला आज बिहान हाेटलकाे साेही काेठामा मृत फेला परेकी हुन् ।
अहिले दमक प्रहरीले कानूनी प्रकृया अघि बढाएर शबलाई पाेष्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ ।


