मोरङमा ट्रक दुर्घटना
मोरङ । मोरङमा ट्रक दुर्घटना भएको छ ।
मोरङको रङ्गेली ७ संसारी मन्दिर अगाडि पोलमा ठोक्किएर ट्रक पल्टिंदा दुर्घटना भएको हो ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।