झापाको दमकमा टिफरले दियो युवतीलाई ठक्कर
झापा । झापाको दमक चोकमा एक टिफरले एक युवतीलाई ठक्कर दिएको छ ।
युवतीलाई बाटो काट्ने क्रममा टिपरले ठक्कर दिएको हो ।
घाइते महिलाको खुट्टा र टाउकोमा चाोट लागेको छ भने उपचारका लागि अस्पताल लगिएको छ ।
घाइते महिलाको पहिचान खुलेको छैन ।
घटनाबारे थप विवरण आउन बाकी छ ।


