औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सुरु

धनकुटा,२३ बैशाख । धनकुटामा मंगलबार बाट औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सुरु भएको छ ।

कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवको उत्घाटन गरे संगै मंलबार बाट महोत्सव सुरु भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाको आयोजनामा सुरु भएको महोत्सवमा धनकुटा सहित कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितरणका लागि सामाग्री राखिएको छ ।

महोत्सव उत्घाटन गर्दै मन्त्री हाङगामले महोत्सवले स्थानिय उत्पादनको बजारी करण र पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महत्व पूर्ण भूमिका खेल्ने बताए । साथै कोशी प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने गरि समेत उनको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।