साउब चौबिसे महासंघको दोस्रो परिषद सम्पन्न

पबित्रा मगर /बैसाख २७,धनकुटा(चौबिसे) । सामुदायिक वन उपभोक्ता महासंघ चौबिसेको दोस्रो पालिका परिषद सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न भएको परिषदको महासंघका कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष राजेन्द्र खड्काले उत्घाटन गर्नुभएको थियो ।

गाउँपालिकाका भवन सम्पन्न परिषदमा पालिकाका ७० वटा सामुदायीक वनका अध्यक्ष तथा प्रतिनीधिको सहभागिता रहेको गाउँपालिका महासंघका अध्यक्ष मेघराज खड्काले जानकारी दिनुभयो ।

परिषदमा अध्यक्ष खड्काले प्रस्तुत गर्नुभएको संस्थाको प्रतिबेदन माथि सामुदायीक बिभिन्न वनका अध्यक्ष तथा प्रतिनीधिहरुले सामुदायी वन बिकासको योजनाका बारेमा सुझाव दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष टंकमायाँ पाङ्मी मगर र सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाका महासचिव चन्द्र कुमार चेम्जोङ्ले शुभकामना मन्तब्य राख्नुभएको थियो ।(प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।