धनकुटाको पाख्रीबास बजारमा विद्युत् अवरूद्धपछि अन्धकार (तस्बिरहरू)
धनकुटा । बिहीबार साँझ धनकुटा सहित काठमाडौँ र देशका पूर्वी तथा मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ।
ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।
बत्ती नभएपछि धनकुटाको पाख्रीबास बजार –





