झापामा १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरी आठ महिनाको गर्भ बोकाउने एक युवक पक्राउ

झापा । भद्रपुरकी एक १७ वर्षीया किशोरीमाथि जवरजस्ती करणी गरी आठ महिनाको गर्भ बोकाउने एक युवक पक्राउ परेका छन्।

पक्राउ प्नेंमा भद्पुर नगरपालिका-५ देवीवस्ती निवासी अन्दाजी २० वर्षीय शंकर राजवंशी रहेका छन्।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार कनकाई नगरपालिका-८ लक्ष्मीपुरमा लुकीछिपी बसिरहेका राजवंशीलाई फरी टोलीले शुक्रबार पक्राउ गरेको हो। पीडित किशोरीका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

जाहेरीमा उल्लेख अनुसार, गत असोज २४ गते बिहान ४:३० बजेदेखि राति ९ बजेसम भद्रपुको डेगलो होटेलमा राजवंशीते किशोरीलाई जबरजरती करणी गरेका थिए तसपछि पीडित शारशरिक रूपमा सिकिस्त भएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले उनलाई उद्धार गरी बुधवार सॉझ ‘प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरेको थियो।

अनुसन्धानका क्मा राजवंशी विवाहित भएको खुलेको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ ।-निलोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖