भोजपुरका खगेन्द्रको शिक्षक सेवा आयोगको परीक्षा दिएर फर्कने क्रममा दुर्घटनामा परि उपचारका क्रममा निधन

भोजपुर । सुनसरीको तरहरामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

भोजपुरको टेम्केमैयुम गाउँपालिका–३ का ३३ वर्षीय खगेन्द्र चौलागाईंको सुनसरीको इटहरीबाट शिक्षक सेवा आयोगको निम्न माध्यमिक तहको सामान्य परीक्षा दिएर फर्कने क्रममा सुनसरीकै तरहरामा मोटरसाइकल दुर्घटनामा यात्रुबाहक बसले ठक्कर दिएपछि उपचारको क्रममा बिराट नर्सिङ होममा निधन भएको छ ।

उनी प्राथमिक तहका स्थायी शिक्षक थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖