धनकुटामा ‘हर्क साम्पांग ए रिभोलुसन’ जिल्ला कमिटी गठन,अध्यक्षमा जितेन्द्र माम्पाहांग

धनकुटा,२४ जेठ । धनकुटामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पांग राईलाई सम्मान गरिएको छ ।

किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले प्रमुख राईलाई सम्मान गरेको हो ।

किराया धनकुटाका अध्यक्ष उद्दवमणि राईको अध्यक्षतामा हिजो टुंडिखेलमा सम्पन्न कार्यक्रमका बिच प्रमुख राई लाई सम्मान गरिएको हो ।

कार्यक्रममा किराया जिल्ला,नगर कमिटिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि हिजै धनकुटामा ‘हर्क साम्पांग ए रिभोलुसन’ जिल्ला कमिटी गठन गरिएको छ ।

धनकुटाको मोरिंगा होटलमा सम्पन्न कार्यक्रममा जितेन्द्र माम्पाहांग राईको अध्यक्षतामा ७८ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

धरान उमनपाका प्रमुख राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त कमिटि गठन गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।