उदयपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका ६ बुद्ध चोकमा सनारी दुर्घटना हुंदा
स्थानीय नविन राईको घटमास्थलमै मृत्यु भएको हो ।
घटनाको थप विवरण आउन बांकी रहेको छ ।