प्रतिनिधिसभा चल्नु अघि कार्य ब्यवस्था समितिको बैठक जारी

काठमाडौं । संघीय संसद अन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ।

प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीका बारेमा छलफल गर्न बैठक बोलाएका हुन् ।

 

सो बैठकमा संघीय निजामति सेवा बिधेयक ‘कुलिङ अफ पिरियड प्रकरण’ मा छानबिन बनाउने देखी प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने कार्यसूचीका बारेमा छलफल चलिरहेको छ ।

 

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै गत जेठ १३ देखी गरिरहेको संसद भित्र गरिरहेको आन्दोलनका बारेमा पनि छलफल हुने जनाइएको छ। 

 

सो माग पुरा नभए पछि रास्वपा र राप्रपाले बिरोध जनाउँदै बैठक बिगत एक महिना भन्दा बढी समय देखी संसद बहिस्कार गर्दै आएका छन् । सो बारेमा पनि कार्य ब्यवस्था समितिमा छलफल भइरहेको जनाइएको छ । 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।