भिषण बाढीले रसुवागढी नाका ध्वस्त, मान्छे र सयौँ गाडी बगेको आशंका

काठमाडौ । रसुवा भन्सारमा आज बिहान करिब ३ बजे भिषण बाढी आएको छ। बाढीका कारण नाकाको दुईदेश जोड्ने पुल,भन्सार यार्ड, बन्दै गरेको सुख्खा बन्दरगाह सबै बगाएको उनले बताए ।

बाढीमा नाका क्षेत्रमा गाडी चालाउने चालकहरु र बन्दरगाहमा काम गर्ने चिनियाँ नागरिकहरु पनि परेको भन्ने छ तर यकिन नभइसकेको उनले बताए । सूचना अधिकारी रबिन्द्र प्याकुरेलका अनुसार बाढीले भन्सार जाँचपासको क्रममा रहेका सयौं गाडीहरु बगाएको छ ।

‘नेपालतर्फ मौषम सुख्खा र घाम लागेको छ तर चीनतर्फबाट नदीमा एक्कासी बिहान ३ बजे बाढी आयो’ , सूचना अधिकारी प्याकुरेलले भने, ‘नाका ध्वस्त भएको छ । ठूलो भौतिक क्षति छ । मानवीय क्षतिको पनि कुरा छ तर यथार्थ संकलन भइसकेको छैन् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖