धनकुटाको उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा र आधारभूत विद्यालयका बालबालिकालाई पोसाक बितरण
धनकुटा,२६ असार । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले धनकुटा नगरपालिका १० उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा र आधारभूत विद्यालय बालबालिकालाई पोसाक बितरण गर्नु भएको छ ।
पत्रकार श्रेष्ठले अपाङ्गता स्रोत कक्षा र साधारण तर्फका १८ जना बिध्यार्थीलाइ टीसर्ट र ट्राउजर बितरण गरेका हुन ।
आफ्ना दिवंगत आमाबाबुको संझनामा वालवालिका त्यसमा पनि बौद्धिक अपाङ्गताहरु लाई पोसाक बितरण गरीएको श्रेष्ठले जानकारी दिनु भयो ।


