जिल्ला प्रहरी कार्यालय धनकुटामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

धनकुटा,१८ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ६७४, मिति २०८२।०४।१६ गतेको पत्रानुसार प्रहरी जनपद समुहतर्फका प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी नायव निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक सरत कुमार थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सु-शोभित गर्नु भएको छ ।

साथै पदोन्नती, सरुवा, पुरस्कार, संगठनको नियमित प्रक्रिया रहेको हुँदा कहिकतै विचल्लित नभई दत्तचित्त भई संगठनको सिद्धान्त अनुरुप कार्य सम्पादन गर्न पदोन्नति हुनु भएका प्रहरी नायव निरीक्षक लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई समेत निर्देशन दिनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖